‘घात’ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । शिशिर श्रेष्ठले निर्देशन गरेको ‘घात’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रेम यदि पीडा नै हो भने प्रेम यहाँ गर्छन् किन ?’ बोलको गीतमा नायिका…
6,361 stories · page 619
मनोरन्जनकाठमाडौं । शिशिर श्रेष्ठले निर्देशन गरेको ‘घात’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रेम यदि पीडा नै हो भने प्रेम यहाँ गर्छन् किन ?’ बोलको गीतमा नायिका…
विदेशबेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा रसायनिक कारखाना विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । बिहीवार जिआङसु प्रान्तको याङचेङ शहरको एक रसाययिक कारखाना विस्फोट भएको थियो…
देशकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले धेरै दुःख पाएकाले अबको बाटो हिंसात्मक हुनै नसक्ने उल्लेख गर्नुभएकाे छ । काठमाडौमा नेकपा नेता झलनाथ खनालको ‘परिवर्तनका स्वरहरु गीति…
देशकाठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंको शंकरदेव क्याम्पसमा आयोजना गरिएको ‘नेपालमा उच्च शिक्षाको…
देशभक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा शुरु भएको छ…
देशकाठमाडौं । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लस्टर)मा ५७ हजार ६१० व्यक्तिमा कागजविहीन प्रविधिमा आधारित भई गरिएको सो रोगको स्थलगत अध्ययनको ८० प्रतिशत कार्य पूरा भएको…
देशभक्तपुर । कुल पुजा र पितृको उद्धार नभए परिवारमा दुःख र अनिष्ट हुन्छ भन्ने मान्यताका साथ भक्तपुरमा आगोमा नाचेर कुल र पितृको उद्धार गर्ने परम्पराले निरन्तरता पाएको छ…
विदेशनयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा वायुको ताप उच्चवृद्धि भएको छ । नयाँ दिल्लीसहित गुरुग्राम, घाजिआबाद, नोइदा, फरिदावाद लगायतका ठाउँमा गत बुधबारसम्ममा सामान्य तापक्रम…
मनोरन्जनकाठमाडौं । देशैभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन्– ‘कागजपत्र’ र ‘प्रेमलीला’ । अपिल विष्टले निर्देशन गरेको चलचित्र ‘कागजपत्र’मा नाजिर हुसेन, शिल्पा…
अर्थ र वाणिज्यकाठमाडौं । २२औँ पुष्प मेला काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ । चैत १० गतेसम्म संचालन हुने मेलामा ८४ वटा पुष्प स्टलहरु रहेका छन् । फ्लोरिकल्चर एशोसिएन नेपालले…
