लगानी सम्मेलनको तयारीमा जुट्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उहाँले लगानीको वातावरण बनाउन…











