पहिलो पटक जिनियस म्यूजिक अवार्ड कार्यक्रम आयोजना
काठमाडौं । जिनियस म्यूजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्यूजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ। दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाली गीत–संगीतका…
6,358 stories · page 633
मनोरन्जनकाठमाडौं । जिनियस म्यूजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्यूजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ। दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाली गीत–संगीतका…
देशकाठमाडाैं । पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ । अधिकारीकाे महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाे उपचारमा संलग्न चिकित्सिकहरुले…
मनोरन्जनकाठमाडौं । चलचित्र ‘सरौतो’ को बिहीबारबाट लोक लयको गीतको छायाँकन ललितपुरको सानेपामा भएको छ । गीतमा अभिनेत्री सुमी मोक्तान बेहुला र अभिनेता सन्नी सिंहलाई बेहुलीको रुपमा प्रस्तुत गरिएको…
मनोरन्जनकाठमाडौं । रङ्गको पर्व होलीलाई लक्षित गर्दै रमशराज भट्टराईले होली गीत स्रोता र दर्शकमाझ ल्याएका छन् । रमशराज कै शब्द र सङ्गीत रहेको गीतको भिडियो पनि सार्वजनिक…
देशताप्लेजुङमा गत बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा राजकीय सम्मानको साथ अन्त्येष्टि गरिएको छ । गण्डकी प्रदेश…
देशकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा श्रद्धाञ्जली अर्पण गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका…
मनोरन्जनकाठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की स्वच्छ वातावरण महाअभियानको दूतमा नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्रालयको बैठकले उनीहरूलाई अभियानकर्मी दूतको रुपमा नियुक्त गरेको…
देशकाठमाडौं, बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिँदैछ। हिजो नै मृतकका शव श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम तय…
विचार / ब्लगचेतन पाण्डे २०७५ समय जति बलवान हुन्छ, मन त्योभन्दा बेगवान अनि शरीर निकै नै कमजोर। जबसम्म समय र मनको गतिलाई पकडमा राख्न सकिन्छ, शरीरले पनि सोचे जस्तो…
देशताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । मौसममा सुधार आएसँगै नेपाली सेनाको…
