२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 73

काँग्रेसमा महा-भूकम्पः विशेष महाधिवेशनबाट गगन थापा सभापति, देउवा पक्षको निर्णय खारेज

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व पुनर्गठन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले बहुमतका आधारमा नयाँ नेतृत्वलाई अनुमोदन गरेको…

पोखरा महोत्सवमा मौलिक खेल छेलो/ठेलो प्रतियोगिता हुने

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा परम्परागत मौलिक खेल छेलो/ठेलो प्रतियोगिताको आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत उक्त खेलको प्रवद्र्धन…

गण्डकीबाट सुरु भयो ‘सत्यको मिसन’, भ्रमलाई परास्त गर्ने १० बुँदे संकल्प

पोखरा । सूचना प्रविधिको तीव्र विकासले संसारलाई ‘ग्लोबल भिलेज’ त बनायो, तर सँगसँगै समाजभित्र एउटा अदृश्य भाइरस पनि भित्रिएको छ— ‘मिन्फर्मेसन’ अर्थात् मिथ्या सूचना । मोबाइलको एउटा क्लिकमै…

अन्नपूर्ण गाउँपालिकाको १९औं गाउँसभा सम्पन्न, विकास प्रगति समीक्षा र भावी योजनामा जोड

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका, कास्कीको १९औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले सभामा विकास–निर्माण कार्य, विभिन्न योजनाको प्रगति समीक्षा तथा चालू आर्थिक वर्षको कार्यसम्पादनबारे विस्तृत छलफल गरेको हो…

पोखरामा उद्यम क्लिनिक सुरु

पोखरा, २९ पुस । मान्छेलाई रोग लागे उपचारका लागि अस्पताल लगिन्छ । तर व्यवसाय र उद्योगलाई समस्या आइपरे के गर्ने ? यही प्रश्नको उत्तर खोज्दै पोखरामा उद्यम क्लिनिक…

१४औं पोखरा महोत्सव सुरु

पोखरा ।पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल सरकारकी महिला, बालबालिका तथा जेष्ठ नागरिक…

डिष्ट्रिक्ट ३२५ आईको तेस्रो क्याबिनेट बैठक धुलिखेलमा हुने

धुलिखेल, काभ्रे — लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेयको आह्वानमा डिष्ट्रिक्टको तेस्रो नियमित डिष्ट्रिक्ट क्याबिनेट बैठक आउदो माघ १६ र १७ गते हुने…

पोखरामा मेल्भिन जोन्स दिवस सम्पन्न, एलसिआईएफमा योगदानकर्तालाई सम्मान

पोखरा, १३ जनवरी। लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिनको अवसरमा पोखरामा मेल्भिन जोन्स दिवस मनाइएको छ। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको प्रमुख…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

नेपाली कांग्रेसद्वारा पार्टी एकताका लागि हार्दिक अपिल

काठमाडौं। देशको वर्तमान राजनीतिक अवस्था गम्भीर बन्दै गएको जनाउँदै नेपाली कांग्रेसले पार्टीभित्र एकता, अनुशासन र संगठनात्मक मजबुती कायम गर्न सबै नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक अपिल गरेको छ। कांग्रेसका…