२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 72

गरिमा विकास बैंकले परिवर्तन गर्‍यो आधिकारिक लोगो र छाप

पोखरा । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष रूपमा थप सशक्त बनाउने उद्देश्यसहित नयाँ आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ। बैंकले यही माघ १ गते…

‘अब कांग्रेसमा गुट छैन, एकता र रुपान्तरणको यात्रामा अघि बढ्यौं’ — सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी विधि, विधान र पद्दतिमा आधारित एकतासहित रुपान्तरणको यात्रामा प्रवेश गरेको घोषणा गर्नुभएको छ। विशेष महाधिवेशनपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उहाँले…

गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो। आयोगका अनुसार नेपाली कांग्रेसको विशेष…

पोखरा महोत्सवमा माघ ४ गते देखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने

पोखरा । पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता…

डिष्ट्रिक्ट ३२५ आई नेपाललाई पुनः ‘नम्बर वान’ बनाउने अभियानमा एकताबद्ध हुन गभर्नर पाण्डेको आह्वान

काठमाडौँ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले सदस्यता विस्तार, नेट ग्रोथ र क्लब एक्सटेन्सनमा पुनः अग्रणी बन्न सम्पूर्ण लायन नेतृत्व र सदस्यहरूलाई…

आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित हुनु हुँदैन : शर्मा

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरेका छन्। निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि काँग्रेस…

निर्वाचन आयोगले मान्यता नदिए कांग्रेस देशभर आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौँ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले पार्टीलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका…

उज्वल सहकारीको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न, नरेन्द्र बास्तोला पुनः अध्यक्षमा निर्वाचित

पोखरा । उज्वल बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ। अधिवेशनबाट आगामी कार्यकालका लागि ९ सदस्यीय सञ्चालक…

कांग्रेस एकतामा असफलता स्वीकार्दै डा. शेखर कोइरालाको चुनावी एकताको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै आसन्न निर्वाचनमा कांग्रेस एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। माघ…

गगन थापा नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त, पहिलो बैठकबाटै जिम्मेवारी तोकियो

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई दिएको छ। ललितपुरको कुपन्डोलमा जारी नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चालिसेलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको…