
0Shares
एजेन्सी
१६ माघ, पेशावर । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा परी २८ जना मारिएका छन् । विष्फोट १ सयभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । समाचार अनुसार सोमबार दिउँसोको उक्त घटनामा घाइते हुनेहरूको संख्या यकिन भएको छैन ।
अलजजिराको समाचार अनुसार पेशावरमा रहेको एक अस्पतालमा ७० जनाभन्दा धेरै घाइतेलाई उपचार भइरहेको छ ।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
























