वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड
- October 18, 2021
- 1062
दमको उपचार गराइरहेका वैद्यको स्वास्थ्य अवस्था बुझ्दै प्रचण्ड समेत नर्भिक अस्पतालमा

0Shares
पोखरा न्यूज
काठमाडौं । माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेर दमको उपचार गर्न अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) का महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
अध्यक्ष प्रचण्डले महासचिव वैद्यको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । दम बढेपछि शनिबार साँझ अस्पताल भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको अस्पताल स्रोतले बताएको छ ।
यद्यपि अझै अझै केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने वैधको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















