
0Shares
पोखरा भ्यूज
बैतडी । अविरल वर्षाले सेती नदीमा आएको बाढी अचानक बैतडीको सिगास गाउँपालिका ५ को ढुंगाड बस्तीमा पसेपछि करिब ६० जना मानिस उद्दारको पर्खामा रहेका छन् । बस्तीको दायाँबायाँबाट सेतीको बाढी पसेर टापु बनाएको छ । बस्तीमा १०५ घरधुरी छन् ।
सोमबार राति १ बजेदेखि बाढी पसेको थियो । वस्तीमा बाढी आएपछि राति नै धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका थिए । रातिदेखि नै प्रहरी उद्दार टोली घटनास्थल वस्तीमा पुगेको छ ।
स्थानीय फँसेको खबर आए पनि यकिन विवरण प्राप्त भइनसकेको प्रहरीले बताएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















