
0Shares
काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह छन् । निर्मलाको अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
अधिकारकर्मीहरुले काठमाडौंमा आएर धर्ना दिएपछि सरकारले निर्मला कुर्मी प्रकरणको अनुसन्धानका लागि छानविन समिति बनाएर अधिकारकर्मीको अनसन तोडाएको थियो।
0Shares








© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















