२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026
मनोरन्जन

अमिताभकी नातिनी नव्यको लोभलाग्दो जवानी

बलिउड स्टर किड्स सधै चर्चामा रहन्छन् । उनीहरु के गर्छन्, कहाँ जान्छन्, के लगाउँछन्, कोसँग हिड्छन् यस्ता विषय निकै चर्चाको विषय बन्न पुग्छ । यस्तो विषयबाट लुक्न सक्दैनन् प्रायः स्टार किड्सहरु ।
कतिपय अवस्थामा उनीहरु आफुलाई लुकाउने प्रयत्न गर्छन् । क्यामेराबाट भागेर वा छलिएर हिँड्छन् । कतिपय अवस्थामा भने ठाँटले पोज दिन्छन् । यसैगरी कतिपय खुलमखुला मिडियासामु प्रकट हुन्छन् । कतिपय भने आफुलाई रहस्यमै राख्न खोज्छन् । यद्यपी कुनै न कुनै फन्डाले उनीहरु चर्चामा आइरहन्छन् ।

यसरी चर्चामा आइरहन्छिन्, नव्या नवेली पनि । उनलाई चिनाउन अमिताभ बच्चनको नाम लिनुपर्छ । अमिताभकी छोरीकी छोरी हुन्, नव्य । कहिले विन्दास पार्टीमा रमाइरहेको त कहिले मिस्ट्री ब्वाइसँग हेलमेल गरेको कुराले बजार तातिरहन्छ । कहिले काहीँ उनी निकै हट पहिरनमा पनि छाउने गर्छिन् ।
नव्य अहिले २२ वर्षकी भइन् । नव्य सोशल मिडियामा निकै सक्रिय छिन् । बेलाबखत उनलाई सोशल मिडियामा शेयर गरेकै तस्वीरले पनि चर्चामा ल्याउँछ ।

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…