0Shares

काठमाडौं । हास्य टेलिसिरियल भद्रगोलका टिम ‘को बन्छ करोडपति’को सेटमा पुगेका छन् । अर्को हप्ता प्रशारण हुने को बन्छ करोडपतिको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्वय अर्जुन घिमिरे पाण्डे र कुमार कट्टेल जिग्रीले राजेश हमालसँग गेम खेलेका हुन् ।

‘को बन्द करोडपति’ बाट जितेको रकम धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालालाई सहयोग गर्ने बताएका छन् । रङ्गशाला निर्माणको लागि भद्रगोल परिवारले कलेज क्याम्पेन देखि लिएर विभिन्न शोहरु गर्दै आएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected