1Shares

काठमाडौँ, २२ मङ्सिर । धनगढीका विजयन्द्रसिंह रावतसँग वैवाहिक जीवनमा बाँधिन लाग्नुभएका नायिका श्वेता खड्काले विवाहको पूर्वसन्ध्यामा गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गर्नुभएको छ ।

श्वेता र विजयन्द्रको सीमित पारिवारिक सदस्य र आफन्तहरुको उपस्थितिमा विवाह हुँदैछ ।

श्वेताले फेसबुकमा लेख्नुभएको छ : मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म जीवनको नयाँ पानाहरुमा भुल्दै छु म

फोटो सौजन्य : श्वेता खड्काको फेसबुक

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected