तयारी बिना आयोजना प्रस्ताव नगर्न अर्थ समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटमा पूर्वतयारी सम्पन्न नभएका आयोजना प्रस्ताव नगर्न निर्देशन दिएको छ । सिंहदरबारमा बसको समितिको बैठकले पूर्वतयारी सम्पन्न नभएका आयोजनामा…












