‘एक वर्षमा सय कानून’
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री…
4,691 stories · page 461
देशकाठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री…
देशकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले धेरै दुःख पाएकाले अबको बाटो हिंसात्मक हुनै नसक्ने उल्लेख गर्नुभएकाे छ । काठमाडौमा नेकपा नेता झलनाथ खनालको ‘परिवर्तनका स्वरहरु गीति…
देशकाठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंको शंकरदेव क्याम्पसमा आयोजना गरिएको ‘नेपालमा उच्च शिक्षाको…
देशभक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माण कार्य तौमढीमा शुरु भएको छ…
देशकाठमाडौं । नेपालमा पहिलो पटक ५५ जिल्लाका ९९ क्षेत्र (क्लस्टर)मा ५७ हजार ६१० व्यक्तिमा कागजविहीन प्रविधिमा आधारित भई गरिएको सो रोगको स्थलगत अध्ययनको ८० प्रतिशत कार्य पूरा भएको…
देशभक्तपुर । कुल पुजा र पितृको उद्धार नभए परिवारमा दुःख र अनिष्ट हुन्छ भन्ने मान्यताका साथ भक्तपुरमा आगोमा नाचेर कुल र पितृको उद्धार गर्ने परम्पराले निरन्तरता पाएको छ…
अर्थ र वाणिज्यकाठमाडौं । २२औँ पुष्प मेला काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ । चैत १० गतेसम्म संचालन हुने मेलामा ८४ वटा पुष्प स्टलहरु रहेका छन् । फ्लोरिकल्चर एशोसिएन नेपालले…
देशकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उहाँले लगानीको वातावरण बनाउन…
देशकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनै पनि हालतमा पछाडि फर्कन नसक्ने स्पष्ट पार्नुभएको छ । जिपी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको…
देशकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको बताउनु भएको छ । राउटे लोपोन्मुख सीमान्तकृत…
