निर्धक्क साथ लगानी गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । तेस्रो लगानी सम्मेलन राजधानी काठमाडौंमा सुरु भएको छ । शुक्रबारदेखि राजधानीको होटल सोल्टीमा विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटनसत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री…












