२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: खबर

4,684 stories · page 468

नेपाली सेनाले मनायो सेना दिवस

  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका…

‘मन्त्री फेर्ने कुरा भएको छैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल मन्त्रिपरिषद्बाट मन्त्रीहरूलाई बाहिर निकाल्ने कुरा नभएको बताएका छन। सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्री हेरफेर गर्ने अधिकार…

महाशिवरात्रि अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गर्नुभएको छ । त्यस अवसरमा पशुपतिमा पूजारीबाट राष्ट्रपति भण्डारीले टिकाप्रसाद ग्रहण गर्नुभएको थियो । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथको दर्शन…

महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा

काठमाडौं । महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिबार पशुपतिमा पत्रकार सम्मेलन गरी आगामी सोमबार हुने महाशिवरात्रिका लागि आवश्यक सम्पूर्ण तयारी…

‘मुलुकमा इमान्दार नेता कोही भएनन्’

पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गर्नुभएको छ । पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता व्यक्तिहरु राष्ट्र र जनताको लागि काम…

कर्मचारी समायोजनको प्रक्रियाले छिट्टै पूर्णता पाउँछ : मन्त्री लालबाबु पण्डित

  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐनको विरोध नगर्न चेतावनी दिनु भएको छ । संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरुले नै अस्पतालको…

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडाैं । पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ । अधिकारीकाे महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाे उपचारमा संलग्न चिकित्सिकहरुले…

सातौं मि. हिमालय शारीरिक सुगठन प्रतियोगिता बैशाखमा

नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा सातौं मिष्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोश्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ बैशाख २० र २१ मा…

एपिएफ ढोरपाटन भलिबल च्याम्पियनः सिजनको आठौं उपाधि कब्जा

विभागीय नेपाल एपीएफ क्लबले यो सिजनको आठौं उपाधिको रुपमा १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एक खेल अगावै च्याम्पियन बनेको एपीएफले…

संघीय संसद प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसद प्रतिनिधिसभा बैठक बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको प्रतिबेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५…