२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Category: स्थानिय समाचार

211 stories · page 9

घरेलु टोली क्यासल शिर्षस्थानमा कायमै

पोखरा भ्यूज,१३ असोज, पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलुटोली स्पोट्र्स क्यासल शिर्षस्थानमा कायमै रहेको छ । बुधवार बहुउदेश्यीय कभर्डहल (फुटसल कोर्ट) मा सम्पन्न खेलमा तालिकाको…

विपद् व्यवस्थापन सर्वपक्षिय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र

काठमाडौ, २३ साउन ।  सिन्धुपाल्चोकमा यसबर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजिकरण गर्न गठित विपद व्यवस्थापन सर्बपक्षिय समितिले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ…

नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक जहरसिंह पौवामा निर्माण गरिने

काठमाडौँ, २३ साउन । काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको छ । बस्न्यातले वीरगति प्राप्त गरेको शङ्खरापुर नगरपालिका–३…

होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकताको  आधारमा अविलम्ब खोप प्रदान गर्न माग 

पोखरा, १८ साउन । होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकताको आधारमा अविलम्ब खोप प्रदान गर्न पश्चिमान्चल होटल संघ पोखराले जोडदार माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले सोमबार…

सहकारीका कानुनी समस्या समाधानका लागि पहल गर्छु ः मन्त्री बुढा

बागलुङ, १७ साउन । गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शनिवार स्वागत…

जग्गा बन्धकीमा लिएर २५ विपन्न उपभोक्तालाई सामुहिक धान खेतीमा आबद्ध

तनहुँ समाचारदाता तनहुँ, १६ साउन । वर्षभरि खेती गर्दा पनि ६ महिना खान पुग्दैन तनहुँ म्याग्दे गाउँपालिका–१ गुणादीकी मोनी परियारलाई । बाँकी अवधिको लाग बजारबाटै खाद्यान्न किन्नुपर्छ ।…

नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

धुलिखेल, १६ साउन । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच शुक्रबार विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्यसम्बन्धी सात बु‘दे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयका…

काठमाडौं महानगरले थाल्यो आकाशे पानी संकलन र पानी पुनर्भरण अभियान

काठमाडौं, ११ साउन । देशको राजधानीलाई पानी संकटमुक्त पारी पर्याप्त पानी उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन र पानी पुर्नभरण अभियान सञ्चालन गरेको छ । खानेपानी तथा…

शान्ता नेपालीलाई नेपाली राष्ट्रिय फुटबल टिमबाट १ लाख सहयोग

काठमाडौँ, ११ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । नेप्लेज डटकमको युट्युव च्यानल नेप्लेज टिभीले गृह…

रगत अभाव भइरहेको बेलामा न्यूरोडमा रक्तदान

काठमाडौँ, ११ साउन ः बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजनामा हालै न्यूरोडमा रक्तदान…