स्वकीय सचिवालय खारेज गर्न सचिवहरूको प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग
काठमाडौं । सरकारका अधिकांश सचिवहरूले मन्त्रालयमा मन्त्रीको स्वकीय सचिवालय तत्काल खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्टाफ कलेजमा आयोजना…












