राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमणको तयारी पूरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन्…












