२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: देश

986 stories · page 96

‘सहमतिलाई राष्ट्रघाती र संविधान विरोधीका रुपमा नहेर्न सुझाव’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ ।…

सरकारकाे निर्णयमा सत्तापक्षकै सांसदद्वारा आपत्ति

काठमाडाैं । सरकारले स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको…

राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका जानुभएको हो । लैंगिक समानता तथा…

सरकारविरुद्ध आन्दोलन गर्छौ – सभापति देउवा

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिनुभएको छ । नेपाली कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवन उद्घाटन…

सरकार र आफ्नो पार्टीको बारेमा सोच्न प्रधानमन्त्रीलाई राजपाको सुझाव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल(रापजा)ले सिके राउत र सरकारबीच भएको सहमति रहस्यमयी भएको जनाएको छ । शनिबारबाट सुरु भएको अध्यक्षमण्डलको बैठकले उक्त सहमति आफैमा विवादास्पद रहेको समेत…

मधेसी दललाई फूर्तीफार्ती नगर्न प्रधानमन्त्रीको सुझाव

रौतहट । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मधेशी दललाई घमण्ड नगर्न सुझाव दिनुभएको छ । रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश २ कमिटीद्वारा आयोजित…

‘प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्छौ’

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा मधेशबाट ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी हुने दाबी गर्नुभयो । रौतहटको गरुडामा आयोजित आमआमसभालाई…

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना

काठमाडौं। १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको…

प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधा

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ । मन्त्री पण्डितले प्रदेश…

रेशम चौंधरीलाई जन्मकैद गर्ने फैसलाको विरोधमा थारु संघ संगठनले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत, कैलालीको फैसलाको विरोधमा थारु संघ संगठनहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । थारु…