विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अमृत अर्याल
पोखरा भ्यूज स्याङ्जा । नेपाल विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अमृत अर्याल चयन भएका छन् । प्याब्सन पूर्व केन्द्रीय सदस्य अर्यालको नेतृत्वमा बनेको समितिको उपाध्यक्षमा ताराबहादुर गुरुङ (शमशेर),…












