तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस : दर्शिलले जिते दोहोरो उपाधि
पोखरा । तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू-१६ सिंगल्स र ओपन ब्वाइज…











