अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेल सुरु
पोखरा । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु गरिएको छ । पोखरा रंगशालामा पुरुष फुटबल, महिला तथा…
503 stories · page 20
खेलकुदपोखरा । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु गरिएको छ । पोखरा रंगशालामा पुरुष फुटबल, महिला तथा…
खेलकुदपोखरा भ्यूज पोखरा । पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि खुला बास्केटबल प्रतियोगिता सुरु भएको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको…
खेलकुदपोखरा भ्यूज पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरेको छ । प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजना हुने उक्त प्रतियोगिताको लागि परिषदले…
खेलकुदपोखरा । भूपू अन्तर बटालियन भलिबल प्रतियोगितामा १/५ जिआर च्याम्पियन बनेको छ । भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा बिहिबार सम्पन्न भएको भलिबल प्रतियोगितामा पेन्सन वितरण कार्यालय (पिपिओ )…
खेलकुदपोखरा भ्यूज पोखरा । भारतीय दूतावास पेन्सन वितरण कार्यालय रामबजार पोखरामा इन्टर बटालियन भूपू भलिबल प्रतियोगिता - २०२४ सुरु भएको छ । आगामी १७ फागुनसम्म सञ्चालन हुने सो…
खेलकुदपोखरा भ्यूज पोखरा । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी सुरु गरेको…
खेलकुदपोखरा भ्यूज पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा…
खेलकुदचितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छन् । शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय…
खेलकुदपोखरा भ्यूज पोखरा । वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसी कुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन्…
खेलकुदपोखरा भ्यूज पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । शनिबार…
