२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: अर्थ र वाणिज्य

427 stories · page 8

गण्डकीको समुन्नतिको लागि पर्यटन र प्रविधि, ‘काम गर्नकै लागि विदेशीहरु पोखरा आउँछन्’

पोखरा भ्यूज पोखरा,१६ माघ । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको औद्योगिक व्यापार मेलाअन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति ः पर्यटन र प्रविधि’विषयक परिसंवाद कार्यक्रममा गण्डकी प्रदेशको…

मेलामा सूचना प्रविधिबारे परिचर्चा : ‘सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ’

पोखरा, १५ माघ । युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ (मुख्य कार्यकारी निर्देशक) हुन्छन् र ? प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले…

व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

पोखरा, १४ माघ । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटीहरु संकलन गर्छन्…

व्यापार मेलामा छुटको बहार, टिकटक बनाउनेलाई २० हजार पुरस्कार

पोखरा, १३ माघ। । पोखरा ९,नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले…

सूचना प्रविधिको जानकारी लिने थलो बन्यो व्यापार मेला, शनिबारमात्र करिब १८ हजारले गरे मेलाको अवलोकन

पोखरा भ्यूज पोखरा, १२ माघ । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने…

अहिलेको बैंकिङ्ग समस्या सिस्टेमेटिक बैंकिङ्ग फेलर होईन

‐डा. बुद्धि मल्ल । २०८१ पौष मसान्तमा नेपालका बाणिज्य बैंकहरको निष्क्रिय कर्जा ४.३३ प्रतिशत, विकास बैंकहरुको ५.३६ प्रतिशत र फाईनान्स कम्पनीकाहरुको ८.१३ प्रतिशत पुगेको छ । यो बढ्दो…

राष्ट्रिय औद्योगिक व्यापा मेला सुरु, मेलाको नाममा पैसा बाहिर जानु भएन : मुख्यमन्त्री पाण्डे

पोखरा, १० माघ । पोखरामा ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ , १२औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको…

पूँजीबजारको अध्ययन गरेर मात्र लगानी गर्न विज्ञहरुको सुझाव

पोखरा । नेपाली पूँजी बजारमा लगानी गर्नका लागि पूँजीबजारको   अध्ययन गरेर मात्र लगानी गर्न विज्ञहरुले  सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल धितोपत्र…

माघ १० गतेदेखि ३३औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’

पोखरा  । ३३ औं संस्करणको ‘ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव ’ माघ १० गतेदेखि सुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने…

१३ औं पोखरा महोत्सव सम्पन्न, विद्यालय स्तरीय सामुहिक लोकनृत्यको उपाधी बेसलाइनलाई

पोखरा भ्यूज पोखरा । गत पुष २५ देखि पोखराको अमरसिंह चौरमा जारी रहेको १३ औं पोखरा महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक…