२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: अर्थ र वाणिज्य

427 stories · page 7

प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

पोखरा । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई…

ल्हासा–पोखरा–ल्हासा नियमित उडान सेवा सुरु

पोखरा । नेपाल र चीनको संयुक्त लगानीमा रहेको हिमालय एअरलाइन्स्‌ले ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमवारबाट व्यावसायिक उडान…

क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक

पोखरा। नेपाली बजारमा हालै सार्वजनिक भएको हुन्डाई क्रेटा इभी र ‘ मेड इन नेपाल ’ क्रेटा पोखरामा पनि सार्वजनिक भएको छ । पोखरामा जारी ‘ वाडा अटो शो…

डेभलपमेण्ट बैँकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित

काठमाडौँ । विकास बैङ्कहरूको छाता संस्था डेभलपमेण्ट बैँकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एसाेसिएसनको १९ औँ वार्षिक…

नेपाल वितरक महासंघको अध्यक्षमा गौतम निर्वाचित

पोखरा / नेपाल वितरक महासंघको अध्यक्षमा दुर्गा प्रसाद गौतम निर्वाचित भएका छन् । शनिबार पोखरामा  सम्पन्न १३औं साधारणसभा एवं छैटौ अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो…

लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकीको तेस्रो स्थापना दिवस

पोखरा ।   नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ ( प्रजातान्त्रिक व्यवसायी संघ ), गण्डकी प्रदेशले आफ्नो तेस्रो स्थापना  दिवस एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । नेपाली कांग्रेसका…

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय भवन उद्घाटन

अर्थतन्त्रमा सुधार आएको अर्थमन्त्रीको दाबी स्थिति अझै सहज छैन : पोउवा संघ अध्यक्ष कार्की पोखरा, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै…

व्यापार मेला सकियो

पोखरा, १९ माघ । पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट…

राजस्थानी नृत्यमा झुमे पोखरेली

पोखरा, १८ माघ । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८ / ९ वटा पानीको घडा ( माटोको गाग्री ) राखेर नाच्छन् । नाच…

व्यापार मेला शनिबारसम्म : आज राजस्थानको लोकनृत्य

पोखरा, १७ माघ । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल…