२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 119

पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ…

पोखरा उद्योग वाणिज्य संघद्वारा सुनचाँदी बरामद तथा कालिगढ पक्राउको निश्पक्ष छानबिनको माग

पोखरा,२६ साउन । पोखरा उद्योग वाणिज्य संघले कास्की प्रहरीले गरेको सुनचाँदी बरामद तथा कालिगढ पक्राउ प्रकरणको निश्पक्ष छानबिनको माग गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै…

स्याङ्जामा सम्वन्ध बिच्छेद र बालविवाहको संख्यामा उच्च

स्याङ्जा । स्याङ्जामा आर्थिक बर्ष २०८१÷०८२ मा सम्वन्ध बिच्छेद र बाल विवाह गर्ने संख्या उच्च रहेको देखिएको छ । जिल्ला अदालत स्याङ्जाले सार्वजनिक गरेको बार्षिक प्रगति विवरण र…

गण्डकी प्रदेश सरकारले आर्थिक भार कम गर्न ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती

पोखरा । गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौतीका लागि व्यापक मात्रामा कार्यालय खारेजी र मर्जको निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ कार्यालय पूर्णतः खारेज गर्ने र…

लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन भदौ २० र २१ गते, अध्यक्षका प्रत्यासी अधिकारीको प्यानल सार्वजनिक

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन भदौ २० र २१ गते हुने भएको छ ।  अधिवेशनको समय नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि संघका हालका महासचिव जानुका पराजुली…

लिचीबारी प्रकरणले व्यक्तिको सम्पत्तिमाथिको अधिकार र घरजग्गा कारोबार प्रभावित भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

पोखरा,२५ साउन । पोखरा उद्योग वाणिज्य संघले व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिने गरी पोखरा १६,को लिचीबारी प्रकरण निरुपणको माग गरेको छ । संघद्वारा आइतबार…

नगर प्रमुख आचार्यद्वारा कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न महाशाखा प्रमुख र वडा सचिवहरूलाई निर्देशन

पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई आफने कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न निर्देशन दिएका छन् । पोखरा महानगरपालिका मातहतका कार्यलयहरुको कार्य सम्पादनलाई…

२७औं संस्करणको लामाचौर तीज महोत्सव भदौ ८ देखि १० गतेसम्म, छात्रा भलिबलको टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशनले गर्ने

पोखरा।  २७औं संस्करणको लामाचौर तीज महोत्सव भदौ ८ देखि १० गतेसम्म हुने भएको छ। नवआदर्श सामुदायिक विकास समाजले संस्थाको आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव…

रोधीं क्लब घान्द्रुकको अध्यक्षमा लक्षिन गुरुङ

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिन गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा…

कर्मचारी युनियन कास्कीको अध्यक्षमा सापकोटा विजयी

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा विजयी भएका छन् । नवौँ जिल्ला अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शुक्रबार राती सम्पन्न…