२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 118

पोउवासंघका सदस्यलाई युआरएलमा ३५ प्रतिशत छ

पोखरा, १ भदौ। पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् । संघ र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बिच पाँच वर्षसम्म रगतसहितका जाँचमा…

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव बीच शीष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशी सचिव विक्रम मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका अवसरमा राष्ट्रपति पौडेलले…

श्रीकृष्णको जीवन दर्शन: आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

क्षितिज विक्रम खनाल श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिक भावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरो…

जोन ६१ र ६२ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल एरिया १२ रिजन २७ जोन ६१ र ६२ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोह विहिवार सम्पन्न भएको छ । पोखरा–१२, माटेपानीस्थित, एसआर…

लेखनाथस्थित ७ वटा क्लबको संयुक्त पदस्थापन सम्पन्न, समारोहमा पढ़ाउ अभियानको रकम हस्तान्तरण

लेखनाथ, कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन २१ जोन ४९ र ५० अन्तर्गतका ७ वटा क्लबहरूको संयुक्त पदस्थापन समारोह मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा लेखनाथ…

विन्ध्यवासिनी माविमा बानियाँ र भट्टराईको सम्मान सहित विदाई

पोखरा - १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई विदाई गरेको छ। मंगलबार विद्यालयले एक कार्यक्रमकाबीच लामो समय अध्यापन गराएका दुवै शिक्षकलाई…

लेखनाथ उद्योग वाणिज्य संघको १५औँ अधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार राजेन्द्र ओझाको प्यानल सार्वजनिक

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको भदौमा हुन लागेको अधिवेशनका लागि राजेन्द्र ओझाको प्यानल सार्वजनिक गरिएको छ । आगामी भदौ २० र २१ गते हुने १५ औँ अधिवेशनका…

कञ्चन पत्रकारिता पुरस्कार पत्रकार द्वय राम गुरुङ र कैलाशबाबु श्रेष्ठलाई अर्पण

पोखरा।  कञ्चन पत्रकारिता पुरस्कार पत्रकार द्वय राम गुरुङ र कैलाशबाबु श्रेष्ठलाई अर्पण गरिएको छ।  व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान गुभाजू र माता स्व.…

पोखरा र कोमागाने नगर बीच भगिनी सम्बन्ध भएको २५ बर्ष पुगेको अवसरमा कोमागाने नगरका प्रमुखको पोखरा भ्रमण हुने

पोखरा। पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रीफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको…

महिला बिभाग नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिले गण्डकी प्रदेश स्तरीय गोष्टि गर्ने

पोखरा।  नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति अन्तर्गतको  महिला बिभागले गण्डकी प्रदेश स्तरिय कार्यशाला गोष्ठि गर्ने भएको छ । महिला बिभाग नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको आयोजनामा श्रावण २९ गते विहिवार…