क्यान्सर पिडित लाल बहादुरको उपचारका लागि सहयोगको अपिल
पोखरा । निलकण्ठ नगरपालिका–१३ साङकोश, धादिङ घर भई हाल पोखरा–४, बगालेटोल बस्दै आएका लाल बहादुर गुरुङले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेका छन् । गुरुङले आर्थिक अभावका कारण…
6,362 stories · page 120
खबरपोखरा । निलकण्ठ नगरपालिका–१३ साङकोश, धादिङ घर भई हाल पोखरा–४, बगालेटोल बस्दै आएका लाल बहादुर गुरुङले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेका छन् । गुरुङले आर्थिक अभावका कारण…
खबरपोखरा । होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती…
खबरलेखनाथ, कास्की। डिष्ट्रिक्ट ३२५आई नेपालको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको पदस्थापन समारोह सम्पन्न भएको छ । विहिवार नमस्ते पाटी प्यालेस लेखनाथमा सम्पन्न पदस्थापन समारोहमा क्लब अध्यक्ष, पदाधिकारी…
खबरपोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेले सेवा गरेर नेतृत्व लिनु र त्यसबाट प्रगतिको शिखरमा पुग्नु जीवनदर्शन रहेको बताएकी छन् । लायन्स डिष्ट्रिक्ट…
देशस्याङ्जा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेता डा. शेखर कोईरालाले देशमा पछिल्लो समय सुशासन हराउँदै जाँदा भ्रष्ट्राचार र दण्डहिनता मौलाउँदै गएको बताएका छन् । भ्रष्ट्राचार र दण्डहिनता…
अर्थ र वाणिज्यपोखरा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपाल सरकारले प्रदान गरेको सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । सरकारले कृषिसहित विभिन्न क्षेत्रमा सहुलियतपूर्ण…
खबरपोखरा। मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाले डिष्ट्रिक्ट बाईफर्गेशन पछि डिष्ट्रिक्ट आई मा नेपालमा पर्ने तपाईहरु भाग्यमानी रहेको बताएकी छन् । डिष्ट्रिक्ट ३२५आई नेपाल अन्तर्गतका…
खबरस्याङ्जा । गण्डकी प्रदेश भित्रका उपप्रमुखहरुको भेला तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुखहरुको भेलाले गण्डकी प्रदेश समन्वय उपप्रमुख तथा सदस्य समुह गठन गरी तदर्थ…
खबरपोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन २४ का क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । सोमवार रोजमेरी किचन लेकसाइड पोखरामा सम्पन्न पदस्थापन समारोहमा रिजन २४ अन्तर्गतका…
खबरकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्नु भएको छ । सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएको राष्ट्रपति पौडेलले…
