२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,362 stories · page 125

जनजाति महासंघको २८औं स्थापना दिवसमा बृहत वृक्षारोपण

पोखरा  । “आदिबासी जनजातिको अधिकार, लोकतन्त्रको सान,  जंगल जमिनको सम्मान,  हाम्रो मान” भन्ने नारा सहित नेपाल लोकतन्त्रबादी आदिवासी जनजाति  महासंघ गण्डकी प्रदेशले कास्की शाखाको सहकार्यमा शुक्रवार वृहत् वृक्षारोपण…

राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार रुद्र श्रीष सम्मानित

पोखरा,साउन १ । पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित सम्मानित भएका छन्…

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने…

भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुजाता पौडेल प्रथम

पोखरा । आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा आदिकवि भानुुभक्त आचार्य जन्मस्थल विकास समिति, भानुु नगरपालिका वडा नं ४ तनहुँले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमका…

पाण्डे २५ नयाँ क्लब चार्टर गरी बिश्वको नम्बर १ डिष्ट्रिक्ट गभर्नर बन्न सफल

टंकराज अधिकारी । लायन्स अन्तर्राष्ट्रियको अर्ल्यान्डो कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ आई नेपाल विश्वको पहिलो स्थानमा रहन सफल भएको छ । डिष्ट्रिक्ट गभर्नर पार्बती खरेल पाण्डेले लायन्स अन्तर्राष्ट्रियको १०७औं अर्ल्यान्डो…

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा बिशन क्षेत्री निर्बाचित

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको अध्यक्षमा बिशन क्षेत्री निर्बाचित भएका छन । आइतबार सम्पन्न संसदीय पत्रकार मंचको छैटौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले क्षेत्रीलाई…

क्लबस्तरीय भलिवल आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि, सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी

पोखरा । पोखराको नदीपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिवल प्रतयिोगतिाको क्लबतस्तरीयतर्फ आधखिोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजति…

अभियानद्वारा मृगौला पीडितलाई सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा अभियानले कास्की मादी गाउँपालिका – १२ निवासी २९ वर्षीय मृगौला  पीडित विशाल रानाभाटलाई नगद प्रदान गरेको छ । क्लबले लायन वर्ष २०२५…

पोखरामा मोडर्न बिजनेस ग्रोथ सेमिनार सम्पन्न, अनलाइनमार्फत व्यवसाय विस्तारको प्रेरणा

पोखरा ।  व्यवसायीहरूलाई डिजिटल प्रविधि र अनलाइन माध्यमद्वारा व्यवसाय प्रवद्र्धन गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ पोखरामा मोडर्न बिजनेस ग्रोथ नामक सेमिनार सम्पन्न भएको छ । अनलाइन सेवा डट…

क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने, भेट्रान्सतर्फ पोखरा र युनाइटेड किङ्स भिड्ने

पोखरा, असार २७ । पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।…