२०८३ कार्तिक १९, बिहीबार Thursday, November 5, 2026

Latest News

6,364 stories · page 145

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी

पोखरा । गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो…

पहलगाम घटनाको सन्देश

श्याम पौडेल।   विश्वका शक्तिशाली राष्ट्र मध्ये पर्छ भारत देश। विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या र संस्कृति भएको देश भारत सदियौंदेखि आतंकवादि आक्रमणबाट हैरान भएको छ। आतंकवाद विरुद्धको लडाईमा…

सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै ‘पोखरा सेन्ट्रल ओयसिस’का नाममा सञ्चालन

पोखरा । पोखरा वडा नं. ४, तेर्सापट्टी स्थित द क्लब सीएम (सीएम स्वीमिङ पुल) अब नयाँ व्यवस्थापनका साथ अघि बढेको छ । उक्त स्थानमा धेरै वर्षदेखि सञ्चालन हुँदै…

चौथो क्याबिनेट बैठकको तयारी तीब्र

पोखरा । नुवाकोटमा हुने लायन्स अर्न्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट बैठकको तयारी तीब्र पारिएको छ । नुवाकोटस्थित सम्पूर्ण क्लबहरुको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको बिदुर नगरपालिका–४, बट्टार…

रोटरी क्लवद्वारा रामज्योति मा. वि.मा कम्प्युटर ल्याब स्थापना

पोखरा ।  पोखरा महानगरपालिका–२६ स्थित रामज्योति माध्यमिक विद्यालयमा रोटरी क्लव अफ पोखरा फिस्टेल, रोटरी क्लव अफ पोखरा मिड टाउन, रोटरी क्लव अफ नियोट्रिक हङकङ, एडुटेक नेपाल र विद्यालयको…

धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले विहिवार साइकल र्याली गर्ने

पोखरा । श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको  सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गते विहान ७ बजे…

कम्युनिस्ट पाटी स्थापना दिवसमा सम्मान

पोखरा । पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले आज प्रवर्चन एवं सम्मान कार्यक्रम गरेको छ । नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा कास्की…

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा । पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम…

पोखरा विमानस्थल नचलाउने षड्यन्त्र नहोस् भन्ने पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा, ९ वैशाख । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भए छानबिन गर्नुपर्ने तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस् भन्ने माग गरेको…

पोखरा स्पोर्टस् अवार्ड: ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने

पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही बैशाख २६…