राष्ट्रपति पौडेल सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बडादशैँ अन्तर्गत फूलपातीको उपलक्ष्यमा नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह २०८१ मा सरिक हुनुभयो । समारोहमा प्रथम महिला सबिता पौडेल सहभागी हुनुहुन्थ्यो ।…












