चैत्र अन्तिम साता घान्द्रुकमा महोत्सव
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-१०/११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना…
6,385 stories · page 273
खबरपोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-१०/११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना…
अर्थ र वाणिज्यकाठमांडौ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको चैत्र १४ गते बसेको संचालक समितिको बैठकले बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्यायलाई…
देशनवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा…
खबरपोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । प्रतिस्पर्धी माधव बास्तोलालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । क्षेत्रीले ५५१ मत ल्याउँदा बास्तोलाले …
खबरपोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर टिमलाई बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार साँझ पोखरामा गण्डकी एरियाका लायन्सहरूले गत चैत्र ३…
खबरपोखरा । होटल संघ पोखरा नेपालले यही चैत २९ गतेदेखि आगामी वैशाख १ गते सम्म आयोजना गर्ने तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटकीय राजधानीको इज्जत…
खेलकुदपोखरा । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरुको उद्घाटन र समापन कार्यक्रम पट्यार लाग्दो हुने गरी सञ्चालन नर्गन प्रदेश खेलकुद परिषद गण्डकीले परिपत्र गरेको छ । परिषदले ११ वटै…
खबरपोखरा । पोखरा ७ मासबारमा रहेको मारिया मन्टेश्वरीले यूकेजीमा अध्ययनर विधार्थीलाई दिक्षित गरेको छ । एक समारोहका विच यूकेजी कक्षाका २६ जना विधार्थीलाई दिक्षित गरेको हो । कार्यक्रममा बोल्दै…
खबरपोखरा । बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । यही चैतको २५ गतेदेखि बैशाख…
खबरपोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ । पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय…
