पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण मानवीय त्रुटिः प्रतिवेदन
पोखरा भ्यूज १२ पुस, काठमाडौं । गत वर्षको माघे संक्रान्तिका दिन पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारणले भएको निष्कर्ष निकालिएको छ । बिहीबार विमान दुर्घटना…












