२०८३ मंसिर ४, शुक्रबार Friday, November 20, 2026

Latest News

6,390 stories · page 314

सफल पोखरा म्याराथनको तयारीमा जुट्यो मञ्च संस्थालाई प्रभावकारी बनाउन शुक्रबार अन्तरक्रिया

पोखरा भ्यूज पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि…

जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री थापा

पोखरा भ्यूज । पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध…

पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा भ्यूज पोखरा । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक…

जलवायु परिवर्तन हिमालमा पारेको असरबारे पर्वतीय महोत्सवमा चिन्ता

पोखरा भ्यूज पोखरा । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ?…

पोखरा रंगशालालाई सञ्चालन र व्यवस्थापनका लागि पहल सुरु, कार्यदल गठन

पोखरा भ्यूज पोखरा । पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल सुरु गरेको छ । परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र…

लायन्सद्वारा धारापानी माबिमा निशुल्क आखाँ शिविर

पोखरा भ्यूज अन्नपूर्ण, कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको  आयोजना तथा हिमालय आखाँ अस्पताल पोखराको प्राबिधिक सहयोगमा नि…

व्यापार मेलाअन्तर्गत पोखरामा देशकै ठूलो अटो मेला

पोखरा भ्यूज पोखरा, २४ पुस । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत…

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान

पोखरा भ्यूज पोखरा । राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो…

लिटल फ्लावरमा अन्तरक्रिया

पोखरा भ्यूज पोखरा । पोखरा महानगरपालिका वडा नं २७, रिठेपानीमा अवस्थित विद्यालय लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…

नयाँबजारको व्यापार मेलामा छुट नै छुट

पोखरा भ्यूज पोखरा, २३ मंसिर । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दैनिक उपभोग्य बस्तु तथा अन्य सेवाहरुमा भारी छुटको व्यवस्था गरिएको छ । मंसिर २१ गतेदेखि…