व्यापार मेलामा पोखरेली युवा ध्रुवसहितको टोलीले जन्माएको खल्तीको सेवा खल्तीबाट मेलाको टिकट काट्दा ५० रुपैयाँसम्म खातामै फिर्ता
पोखरा भ्यूज पोखरा, २२ मंसिर । ‘गोजीमा दाम छैन ? गोजीमा दाम नहुने मान्छे केही पनि काम छैन ..!’ पैसाको महत्व बुझाउन एकताका अत्यधिक रुचाइएको गीतको यो अन्तरा…












