दमौलीमा बुद्धिजिवी भेलाले तनहुँको विकासका लागि भट्टराईलाई सघाउने प्रतिवद्धता
दमौली, २ वैशाख । यसैबीच तनहुँ मूलथलो भएका बुद्धिजिवीहरुको दमौलीमा सम्पन्न भेलाले तनहुँको विकासे मार्गचित्रका लागि कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका पक्षमा समर्थन जनाउने निर्णय गरेको छ । तनहुँ उद्योग…












