स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा कांग्रेसका उम्मेदवारको अग्रता कायम
पोखरा भ्यूज १६ मंसिर, पोखरा । स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ। शुक्रबार बिहानको मत परिणाम अनुसार स्याङ्जा क्षेत्र…
6,375 stories · page 413
देशपोखरा भ्यूज १६ मंसिर, पोखरा । स्याङ्जा क्षेत्र नं. २ र बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ। शुक्रबार बिहानको मत परिणाम अनुसार स्याङ्जा क्षेत्र…
खेलकुदएजेन्सी १६ मंसिर, कतार । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै जापान समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।…
खबरपोखरा भ्यूज पोखरा । मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा कास्की क्षेत्र नं. २ (ख) बाट गण्डकी प्रदेशसभामा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका कानून, सञ्चार तथा प्रदेशसभा…
खबरपोखरा, १५ मङ्सिर । नेपाली कांग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाइ कारबाही सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको आज बसेको बैठकले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा…
खबरपोखरा भ्यूज पोखरा । मतगणना हुन नसकेको स्याङ्जा २ को मतगणना वुधबार रातिदेखि गणना गर्न थालिएपछि गण्डकी प्रदेशमा सरकारको नेतृत्व र मुख्यमन्त्रीबारे वहस शुरु भएको छ । गण्डकी…
खबरपोखरा भ्यूज पोखरा । सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक…
खबरपोखरा । पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलाको…
खबरपोखरा । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ…
खबरपोखरा । सहारा क्लब पोखराले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा-रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि सम्झौता थप गरेको छ । मंगलबार पोखरामा…
खबरपोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो ११औं स्थापना दिवस सोमवार एक कार्यक्रमका बीच भिमाद नगरपालिका-२ , टेक्रेभञ्याङ स्थित श्री बाल बिकास माध्यामिक विद्यालयमा मनाएको छ…
