लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक नमुना बनाउछौंः उम्मेदवार बराल
पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका…












