अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरणमा जोड दिने उम्मेदवार भट्टराईको प्रतिवद्धता
पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जिकरणमा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।…












