कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पत्रकारिता पृष्ठभूमिका पराजुली सहित दर्जन बढी नेता मनोनित
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिमा कास्कीबाट पनि पत्रकारिता पृष्ठभूमि भएका कांग्रेस नेताहरु सहित पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुलाई मनोनित गरेको…












