२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Latest News

6,375 stories · page 427

गठबन्धन दलले कास्की क्षेत्र नं ३ मा चुनावी अभियानलाई अगाडि बढायो

पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि कास्की क्षेत्र नं ३ मा सत्तारुढ गठबन्धन दलले चुनावी अभियानलाई अगाडि बढाएका छन् । यसैक्रममा क्षेत्र नं…

नवौं राष्ट्रिय खेलकुद ः कबड्डी पुरुषतर्फ आर्मी र लुम्बिनी फाइनल प्रवेश, सुदुर पश्चिम र प्रहरीलाई कास्य

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् । बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले…

सम्पर्क कार्यालय स्थापना : पर्यटनलाई विशेष जोड दिन्छौँः दामोदर बैरागी

पोखरा, २ कात्तिक । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का नेकपा एमाले नेता कार्यकर्ता आगामी प्रतिनिधि तथा प्रदेश सभाको तयारीमा जुटेका छन् । चुनावकै तयारी स्वरुप एमालेले…

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन

पोखरा, २ कार्तिक । आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लाक्षित गरि नेपाली कांग्रेस कास्कीद्वारा आज आफ्नै कार्यालय चिप्लेढुंगामा विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।…

भारत्तोलनमा एपीएफलाई पहिलो स्वर्ण, नेपाल प्रहरीकी विद्या राईले जितिन् किर्तिमानीसहित स्वर्ण

पोखरा, २ कात्तिक । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले पहिलो स्वर्ण पदक जितेको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा बुधबार महिला ८७ केजी तौल…

नवौं राष्ट्रिय खेलकुद : साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व

पोखरा, २ कार्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा…

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अग्रस्थानमा, चार स्वर्ण

पोखरा । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कूल १३…

नवौं राष्ट्रिय खेलकुद : पौडीमा आर्मी २० स्वर्ण सहित पहिलो

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी खेलमा सबै प्रतियोगीताहरु सकिएका छन् । असोज २९ गते संचालन भएको पौडी प्रतियोगीतामा  मंगलवार विहान भएको हिट चरणको पौडी खेलमा नेपाल…

जन्मदिनमा बिधालयलाई सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटीले क्लब अध्यक्ष सन्तोष अर्यालको जन्मदिनको अवसरमा  पोखराको एक बिधालयलाई सहयोग प्रदान गरेको छ ।  क्लबले  पोखरा - २१ , कृष्टि…

नवौं राष्ट्रिय खेलकुद : खोखो समूह चरणका अन्तिम खेल जारी

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला खोखोका समूह चरणका अन्तिम खेल मंगलबार भइरहेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा महिला तथा पुरुषबीच समूह चरणको अन्तिम भिडन्त जारी छ…