२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 45

चैत्र १९ मा संसद् अधिवेशन बोलाउन सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ। सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत्र १९ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको…

स्थापना दिवसमा पत्रकार सम्मान

पोखरा, चैत १६ — नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघको ७१औँ स्थापना दिवसको अवसरमा विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ। शाखाद्वारा सोमवार आयोजित विशेष समारोहमा ‘पोखरा…

सरकारी शासकीय सुधारलाई राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा साथ:युनियन स्वेच्छिक भंग

काठमाडौँ । सरकारको शासकीय सुधार अभियानलाई समर्थन गर्दै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूले आफ्नै युनियन भंग गरेका छन्। सरकारले हालै पारित गरेको १०० कार्यसूचीभित्र कर्मचारी युनियन खारेज गर्ने निर्णय…

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला…

पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पोखरा, १५ चैत । पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड…

१०० कार्यसूचीसहित शासकीय सुधारको ठूलो प्याकेज: सरकार परिणाममुखी, डिजिटल र पारदर्शी बन्ने

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची स्वीकृत गरेको छ। सुधार प्याकेजले सुशासन, डिजिटल सेवा, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार र नागरिकमैत्री सेवा प्रवाहलाई…

नेपाली कांग्रेसको ‘वेट एन्ड वाच’ रणनीति:तत्काल आन्दोलनमा नजाने, राजनीतिक दबाब कायम राख्ने

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबीच नेपाली कांग्रेस ले तत्काल सडक आन्दोलनमा नजाने निर्णय सार्वजनिक गरे पनि सरकारमाथि राजनीतिक दबाब कायम राख्ने रणनीति अपनाएको देखिएको छ। शनिबार सानेपास्थित केन्द्रीय…

आन्तरिक पर्यटन प्रवर्द्धनमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न, कनेक्टिभिटी विस्तारमा जोड

पोखरा, १४ चैत — आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान र यातायात कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियान शुक्रबार मकवानपुरको हेटौंडामा समापन गरिएको छ। चैत…

पोखरामा अन्तर–बटालियन भलिबल प्रतियोगिता सम्पन्न

पोखरा। पोखरामा आयोजित अन्तर–बटालियन भूतपूर्व सैनिक भलिबल प्रतियोगितामा 1/5 जीआर टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। फाइनल खेलमा 1/5 जीआरले 5/8 जीआरमाथि ३–० को सोझो सेटमा जित…

बालेन शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ तथा मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं — बालेन शाह देशको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री शाहको शपथ आजै…