२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 46

पोखरा भ्रमणको विशेष निम्तोसहित पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सक्रिय

नेपालको औद्योगिक केन्द्र विराटनगर का बासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको विशेष निम्ता दिँदै ‘जाउँ है पोखरा’ अभियान पूर्वी नेपालमा सक्रिय बनेको छ। करिब २५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै…

बालेन शाह सर्वसम्मत संसदीय दलको नेता, भोलि नै प्रधानमन्त्रीको शपथ

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले…

बालमैत्री सञ्चार अभ्यासमा गण्डकीका सञ्चारकर्मीको ८ बुँदे प्रतिबद्धता

पोखरा, चैत १३ — बालबालिकाको गोपनीयता, आत्मसम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राख्दै गण्डकी प्रदेशका सञ्चारकर्मीहरूले “पोखरा घोषणापत्र २०८२” जारी गरेका छन्। बालमैत्री सञ्चार अभ्यासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने…

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरूलाई शपथ, संसदीय इतिहासमा ज्येष्ठ सदस्यहरू

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। विविध सांस्कृतिक भेषभूषामा सजिएका सांसदहरूको उपस्थितिले शपथ समारोहलाई थप आकर्षक बनाएको…

अन्नपूर्ण आधार शिविरमा रहेको पिसफुल लज आगलागीले पूर्णरूपमा नष्ट, मानविय क्षति नभएको पुष्टि

अन्नपूर्ण,कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) मा रहेको पिसफुल लज एन्ड रेस्टुरेन्ट मा आगलागी हुँदा लज पूर्णरूपमा नष्ट भएको छ। चैत…

पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि:पोखरामा १८७ पुग्यों

पोखरा, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। बुधबार साँझबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य…

नयाँ व्यवस्थापन र अत्याधुनिक भवनसहित शान्ति निकेतनमा कक्षा ११–१२ सञ्चालन हुने

पोखरा, ११ चैत । पोखरा महानगरपालिका वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले अत्याधुनिक सुविधासम्पन्न नयाँ भवनबाट कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। आगामी शैक्षिक सत्र…

माछापुच्छ्रेमा चौथो अध्यक्ष कप भलिबल सुरु : उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा, सुक्लागण्डकी विजयी

पोखरा, ११ चैत्र । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे गाउँपालिकाको केन्द्र वडा नं. ४, लाहाचोकमा बुधवारदेखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष…

नेपाली कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका संशोधन, १६-१९असोजमा गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन २ भदौदेखि सुरु गर्ने निर्णय गरेको हो। यसअघि मंगलबारको बैठकमा…

४९.९९ लाखमै सुजुकीको पहिलो प्रिमियम ईभी ‘ई–भिटारा’ बुकिङ खुला

पोखरा, नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) ‘सुजुकी ई–भिटारा’को आधिकारिक बुकिङ खुला गरेको छ। यसको घोषणा बुधबार पोखरामा आयोजित वाडा…