कास्की–२ का सांसद उत्तम प्रसाद पौडेलका २४ बुँदे प्रस्ताव: पर्यटनदेखि पूर्वाधारसम्म
काठमाडौँ । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह ले विकास र समसामयिक विषयमा केन्द्रित हुँदै विस्तृत सामूहिक छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजित…












