२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 47

शीतल निवासमा ज्येष्ठ सदस्य केसीको शपथ

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा केसीले…

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा सुरु भएको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल जारी रहेको छ…

कांग्रेसको १५औँ महाधिवेशन भदौमा : सभापति थापाद्वारा कार्यतालिकासहित प्रस्ताव पेश

काठमाडौँ -  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन २०८३ भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा…

कांग्रेसमा व्यापक सुधारको खाँचो छ : सभापति गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीको संगठनात्मक संरचनामा व्यापक सुधारको खाँचो औंल्याएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले समाज र पुस्ताको विविधता पार्टीभित्र रहे पनि…

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

पोखरा भ्यूज। भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ । अबदेखी जापानी स्किन केयर तथा…

पीडितबाट अभियुक्त: पोखराको सहकारी प्रकरणमा कृष्णप्रसाद जैसी पक्राउ

पोखरा । सूर्यदर्शन सहकारीका पीडित पक्षका सक्रिय अभियन्ता कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन्। उनले यसअघि रवि लामिछाने लगायतविरुद्ध जाहेरी दिएका थिए। पोखरामा जारी…

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालद्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशन विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा…

पूर्वी नेपालमा जाउँ है पोखरा अभियान

पोखरा, ८ चैत । आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ । यही चैत ९ देखि १३…

अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन

पोखरा। गोरखाको लुईटेल गाउँमा रहेको अमर ज्योति जनता माविका भुतपुर्व विद्यार्थीहरुको भेला पोखरामा सम्पन्न भएको छ । सो विद्यालयमा अध्ययन गरी गण्डकी प्रदेश आसपासका क्षेत्रमा रहेका पुर्व विद्यार्थीहरुको…

सिर्जना बहिरा विद्यालयका विद्यार्थीलाई एनआईएमबी बैंकको पोशाक सहयोग

लेखनाथ, चैत ८।  एनआईएमबी बैंकले पोखरा महानगरपालिका–२६ स्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयका १८१ जना विद्यार्थीलाई आइतबार पोशाक वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको लेखनाथ शाखामार्फत…