पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ३ चैत । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा…
6,362 stories · page 534
खबरकाठमाडौँ, ३ चैत । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा…
खबरपोखरा, ३ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा…
स्थानिय समाचारदैलेख, ३ चैत । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको…
खबरसिक्टा सिंचाइ आयोजनाको मुख्य नहरको अग्लो स्थानमा सिचाइ सुविधा पु¥याउने उदेशयले सोलार पम्प जडान गरेर सो बाट पानी तानेर सिंचाइ सुविधा दिन थालिएको छ । सिक्टा सिंचाइ आयोजनाको…
देशकाठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सबै सडक पक्की र सुरक्षित हुनुपर्ने बताउनुभएको छ । सङ्घ, प्रदेश र स्थानीय जुनसुकै तहले सडक निर्माण गरे पनि पक्की र…
पत्रपत्रिकाकाठमाडौँ। नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् । नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग…
स्वास्थ्यकाठमाडौँ । नेपालमा पहिलो पटक ११ महिने शिशुमा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो ।…
कृषिदमौली। लागत घटाउँदै उत्पादन बढाउन तनहुँका सरोकारवाला निकायले कृषि यान्त्रिकरणमा जोड दिएका छन् । परम्परागत रुपमा गरिँदै आएको कृषि व्यवसायमा लागत घटाउन कृषि ज्ञान केन्द्र, स्थानीय तहले कृषि…
कोरोना-विशेषदमाौली । चार दिनका अवधिमा आठ हजार बढी ज्येष्ठ नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेबाट शुरु अभियान अन्तर्गत बुधबारसम्म पाँच पालिकाका आठ हजार ४५…
मनोरन्जन▶काठमाडौँ । कोरना संक्रमित भएर अकालमा ज्यान गुमाउने प्रिय व्यक्ति प्रति समर्पित हृदयविदारक गीत 'छाडी गयौ'को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकाको ओहायो राज्य निवासी…
