२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 536

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन ः मन्त्री श्रेष्ठ

दहचोक (चन्द्रागिरि), १७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । चन्द्रागिरि नगरपालिका¬–१ दहचोकस्थित बाहुनडाँडामा…

संवैधानिक रुपमै प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ः मन्त्री गुरुङ

काठमाडौँ, १८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज…

प्रधानमन्त्री ओलीसँग एक सयभन्दा बढि सांसद छन् ः प्रमुख सचेतक विशाल भट्टराई

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी…

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

गण्डकी, १५ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमुल । प्यागोडा शैलीको मन्दिर, पार्क,…

पन्तको नेतृत्वमा मिडिया एक्सन नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं : अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन। शनिबार…

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ, १५ फागुन । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्नका लागि ग्यास्टोनोमी टुरिजम एशोसिएशन…

शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

काठमाडौँ, १५ माघ । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ…

आर्थिक ऐनले दिएको छुट सुविधा उपयोग गर्न आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदातालाई आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म…

डिजिटल सिकाइ अभियान

तनहुँ, १२ फागुन \ जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाको सहयोग तथा एककिृत हरित विकास नेपालको सहकार्य एवं…

झुक्काएर सिफारिस लिंदा जग्गा रोक्का

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको खबर यतिबेला चर्चाको विषय बन्न पुगेको छ । कोन्ज्योसोम गाउँपालिका–२ ले कृष्णप्रसाद घिमिरेलाई दिइएको घरबाटो सिफारिस गलत भएको भन्दै संचारमाध्यम र सामाजिक संजालमा गाउँपालिकाका…