२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,362 stories · page 557

पोखरामा खुल्यो आइटी गार्डेन

पोखरा । सूचना तथा प्रविधि, सेक्युरिटी र अटोमेसनसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यसहित पोखरामा आइ.टि. गार्डेन प्रा.लि. सञ्चालनमा आएको छ । पोखरा महानगरपालिको कार्यालय अगाडि अनुपम मार्ग…

खेम गुरुङको लोकगित ‘घर त गलकोट’ सार्वजनिक

काठमाडौं, २२ पौष ।गलकोट, कलाकार खेम गुरुङको लोकगित घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेर देखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी…

छायाँ सेन्टरमा “एउटा यस्तो प्रेम कहानी”को पोष्टर र टाइटल गीत सार्वजनिक, फिल्म माघ १ देखि देशब्यापी प्रदर्शनमा

काठमाडौं, २२ पौष । नेपालको पर्यटकीय केन्द्र ठमेलभित्रको पर्यटकीय र व्यापारिक केन्द्रको रुपमा उदाउदै गरेको छायाँ सेन्टरमा वरिष्ठ नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको एउटा यस्तो प्रेम कहानी नामक…

कोरोनापछि कुखुरापालक किसानले उचित मूल्य पाउन थाले

चितवन, २२ पुस । लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा…

“समतामुलक समाजबनाउन मानवीयता अत्यावश्यक छ” – गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ

पोखरा, २१ पुस । समतामुलक समाज निर्माण गर्नका लागि मानवीयता अत्यावश्यक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभएको छ । सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार अभियानका अभियन्ताहरुलाई पोखरामा…

“मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत

काठमाडौं, २१ पुस । आगामी २०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरण र २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा भइसकेको…

‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं २१ पुस । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको…

प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन

काठमाडौँ, २१ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ ।सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापन…

तालचोकमा सहकारी बैंकको ६० औं शाखा शुरु

पोखरा, २१ पुस |राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.ले शाखाको उद्घाटन गर्नु भयो ।…

प्रदेश संग्रहालय पोखराले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलनलाई जोड दिने

पोखरा । पोखराको नयाबजारमा रहेको प्रदेश संग्राहलयले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सरकार गठन संगै गण्डकी प्रदेश सरकार सामाजिक…