मेगा बैंकले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध महिलालाई बिनाधितो ब्याज अनुदान कर्जा दिने
काठमाडौँ, ७ पुस । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख…










