२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 574

पोखरामा मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलाडी रक्तदान कार्यक्रम तथा खेलाडी सम्मान गर्ने

पोखरा, २९ मंसिर । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले पोखरामा रक्तदान कार्यक्रम, खेलाडी सम्मान तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई…

मुटुरोग भएकी १३६ किलोकी महिलाको नर्भिकमा दुरबिनबाट एकै पटक दुई जटिल शल्यक्रिया सम्पन्न

काठमाडौ २९ मंसिर । नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बरिष्ठ स्त्री रोग…

गरिमा शर्मा अभिनित मनछुने भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक

काठमाडौ, २९ मंसिर । काठमाण्डौं। बिनय गदालको डेब्यु म्युजिक भिडियो 'तिम्रै माया लाग्छ' सार्वजनिक भएको छ। परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको…

उखु किसानको माग पुरा गर्न र राहत दिन वरिष्ठ नेता पौडेलको माग

काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानको माग यथाशिघ्र पूरा गर्न र राहत दिलाउन माग गर्नुभएको छ। उहाँले नेपाली उखु किसान आफ्नो पसिनाको…

मर्दी हिमालको मनमोहक पदयात्रा – मर्दी हिमाल पदयात्रामा तपाईं पनि जाने कि ?

पोखरा । अन्नपूर्ण क्षेत्रको मनमोहक हिमाली तथा स्थानीय जनजीवन, संस्कृति र सुन्दर प्रकृतिको भव्य दृश्य हेर्दे अवलोकन गर्दै छोटो र हल्का पदयात्राको लागि मर्दी हिमाल निकै प्रसिद्ध छ…

मुक्तिनाथ विकास बैंकको मुक्ति भाई नयाँ ब्राण्ड मस्कट सार्वजानिक

काठमाडौं, २९ मङ्सिर । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर…

जर्मनीमा ‘मेरो नेपाल’ दिवस आयोजना

काठमाडौँ, २८ मङ्सिर । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले जोड दिएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा…

सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा ः काँग्रेस सभापति देउवा

काठमाडौँ, २८ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको बताउनुभएको छ । भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा…

विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन ः प्रम ओली

काठमाडौँ, २८ मङ्सिर ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ भन्नुभएको छ । चिली, फ्रान्स, इटाली, संयुक्त…

देवघाटमा सतबीज छर्ने भक्तजन न्यून

भरतपुर, २८ मङ्सिर । बालाचतुर्दशीको दिन आज देवघाटधाममा न्यून मात्रामा भक्तजन आएको। देवघाट क्षेत्र विकास समितिले जनाएको छ । बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट…